नेकपाको सचिवालय बैठक स्थगित, भोलि चार बजे बस्ने
काठमाडौं, असोज १७/आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।बैठक आज ४ बजेका लागि तोकिएको थियो। पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक...

