सुनको मूल्य फेरि बढ्यो, कति छ आज ?
काठमाडौं, असोज १८/सुनको मूल्य आज तोलामा फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो...
Nepali online news portal site
Nepali online news portal site