ओली–दाहाल भेटवार्ता सम्पन्न, मन्त्रिमण्डल पूनर्गठनबारे सहमति भएन
काठमाडौं, १३ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे ठोस सहमति हुन...

