तराईका जनता पनि उक्तिकै राष्ट्रवादी छन -वरिष्ट नेता केशरबहादुर विष्ट
जनकपुरधाम,१८ साउन०७४/संगठन बिस्तारको क्रममा एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) धनुषा पुगेको छ ।अाज जनकपुरकाे धनुषामा अायाेजीत एक कार्यक्रममा सम्बाेधन गर्दै एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरीष्ट नेता केशरबहादुर विष्टले जनकपुरको एक...