बढीमालिका जाने क्रममा मृत्यु भएका बोहराको सव ३ दिन वितिसक्दा पनी ल्याउन सकिएन
कल्पना बोहरा साउन, २३/ अछामवाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल वडिमालिका दर्शन गर्न जाने क्रममा सनिवार निधन भएका अछामको मेल्लेख गाँउपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको सव ३ दिन...