कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप सुरु
काठमाडौँ, २१ साउन०७४/ कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ । कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४...