ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको ध्यान पुग्नु जरुरी
पोखरा, १६ साउन ०७४/ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ । महिला तथा बालबालिका विभागको आयोजनामा...