गम्भीर छ अपराधका कसुरदारलाई आजीवन कैद
काठमाडौं,२६ साउन २०७४/ मुलुकी ऐन प्रतिस्थापनका पाँच विधेयकमध्ये दुई विधयेक पारित भएका छन्। व्यवस्थापिका संसद्ले बुधबार मुलुकी अपराधसंहिता र मुलुकी अपराध कार्यविधि संहिता पारित गरेको खबर आजको गोरखापत्रमा छापिएको छ...

