स्थानीय तहका बस्तीहरुमा योजना माग गर्न बस्ती भेला चल्दै
राम सिह धामी ३१ साउन दार्चुला /स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीहरु निर्वाचित भएर काम थालीसकेका स्थानीय तहहरुमा अहिले बस्ती स्तरबाट योजना माग गर्न बस्ती भेला चलिरहेका छन् । कुनै ठाउँमा...

