१० किलो चरेशसहित बोहरा पक्राऊ
भीमदत्तनगर, साउन २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८...

