अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृह सिलबन्दी
काठमाडौँ, २६ साउन०७४/आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ । अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह...

