धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या
महेन्द्रनगर (धनुषा), ३२ साउन ०७४/धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित...