२००७ को दिल्ली संझौता जसरी खारेज भयो त्यसरी नैं २०६२ को १२ बुँदे संझौता खारेज गर्नुपर्छ –दीर्घराज प्रसाई
[caption id="attachment_11147" align="alignleft" width="235"] दीर्घराज प्रसाई[/caption] नेपाल दुई ठूला राष्ट्र चीन र भारतकोबीचमा अवस्थित छ । भौगोलिक हिसावले चीन भन्दा भारत नेपालको नजीकमा पर्दछ । युगयुगदेखि नेपाली जनता र भारतीय...