संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाले गर्याे ह्विप जारी
काठमाडौँ, ५ भदौ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका अध्यक्ष तथा...