व्यावहारिक र प्राविधिक शिक्षा नै स्वरोजगारको आधारशिलाहो -केशरबहादुर विष्ट
ललितपुर, २० भदौ ०७४/एकिकृत राप्रपा (राष्ट्रवादी) का वरिष्ठ नेता तथा पुर्व शिक्षामन्त्री केशरबहादुर विष्टले व्यबहारिक र प्राबिधिक शिक्षा नै आजको मुख्य आवस्यकता भएको बताउनु भएको छ । ललितपुर माध्यामिक विद्यालयको...

