फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पमा बञ्चरे डाँडा
काठमाण्डाै २४भदाै०७४/ सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको खबर आजको कान्तिपुरमा छ । नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई...

