राजपा विवाद घोषणापत्रमै छताछुल्ल

काठमाण्डाै२३भदाै०७४/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा...

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाण्डाै २३ भदाै०७४/विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो...

धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौं २२भदाै०७४/दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट...

पशुपतिशम्सेर राप्रपा फुटाउने मोहरा मात्र हुनःकमल थापा

काठमाडौं २२भदाै०७४/ राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा प्रजतान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणा पार्टी फुटाउने मोहरा मात्र बनेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पार्टीको मध्यमाञ्चल क्षेत्रीय भेलामा बोल्दै थापाले...

अठासी किलो सुन प्रकरणमा दुईजना पक्राउ

रसुवा, २२ भदौ २२/ अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र...

गलेश्वरमा भेटी र चन्दाबाट आठ करोडको पूर्वाधार निर्माण

बेनी (म्याग्दी), २२ भदौ ०७४। धार्मिक र सार्वजनिक ठाउँमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण...

पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारी पक्राउ

काठमाडौँ २२भदाै०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास...

मोरङमा दुर्घटना मोटरसाइकल चालकको मृत्यु

 उर्लाबारी (मोरङ), २२ भदौ/ मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे...

दुर्घटनामा परी दुईजनाको मृत्यु

नवलपरासी, २२ भदौ०७४/पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु २२ भदाै ०७४/सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको...