अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी
अछाम, २७ भदौ ०७४/ वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक...

