कर्मचारीले राजनीति गरे ‘बर्खास्त’!
काठमाण्डाै २९ भदाै०७४/ कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ। सामान्य प्रशासन...

