दसैँमा एकजनालाई २७ हजार नयाँ नोट
काठमाडौं २३ भदौ०७४/नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही...
Nepali online news portal site
Nepali online news portal site