पार्टी सभापतिलाई कारवाहीकाे मागराख्दै केन्द्रीय कार्यालयमा पत्र
त्रिशूली(नुवाकोट), २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांङ्ग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका...

