फेरी दुर्इ मन्त्री थपिदै, आजै विष्ट र शर्मालाई शपथ ग्रहण गराउने तयारी
काठमाडौँ, २ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई...

