आमाको अन्तिम संस्कार गर्न छाेडेर मतदाता मतदान गर्नतीर
गौशाला ३असाेज०७४/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ । जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२...

