सातै प्रदेशसहित सिंहदरबारमा पनि कांग्रेसकै सरकार बन्छ: अब ओलीले सुन्ने बानी गर्नुपर्छ- गगन थापा
काठमाण्डाै २९भदाै०७४/ नेता गगन थापा भन्छन्ः हो, काँग्रेस धनीहरुको पार्टी हो त्यसैले सबैलाई धनी बनाउन चाहन्छ तीन चरणमा निर्वाचन गर्न सहज थिएन। कसैलाई सरकारमा राखेर, कसैलाई सरकार बाहिर राखेर, कसैलाई...

