चौंदण्डीगढीमा भुमिहिन लाई जग्गा उपलब्ध गरिने निर्णय
रमिला बस्नेत उदयपुर ,अासाेज ३/ लामो समय देखिन अाैलानी जग्गामा बस्दै अाएका सुकुम्बासीलाई उदयपुरको बेल्टारमा वेवस्थित गर्ने भएको छ । उदयपुरको चौदण्डीगदी नगरपालिकाका मेयर खगेन्द्र राईले भूमिहीन समस्या समाधानको बिषयमा...

