विडम्बना !— तीर्थराज अधिकारी
[caption id="attachment_5492" align="aligncenter" width="255"] तीर्थराज अधिकारी[/caption] हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला...

