पैयाँटारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै ७,असाेज /पैयाँटार युनाइ युथ क्लब  द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न। चाड पर्व मा  देशमा हुने रगतकाे  अभावलार्इ  परीपुर्ति गर्ने उद्देश्य राखी बुढानीलकण्ठ नगरपालीका वडा नं ११ मा रहेकाे पैयाँटार...

कोमल वली एमाले प्रवेशको चर्चा

काठमाडौं ७ असाेज ०७४/कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा छिन्...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुर, ७ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको...

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

बुटवल, ७ असोज ०७४/ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको...

वीरगजको ताजा अपेडेट यस्ताे रहेकाे छ

काठमाण्डाै ७असाेज०७४/  दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिकमा रोचक प्रतिस्पर्धा देखिएको छ । अहीले बिहान ११ बजे सम्म काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले...

संगठित अपराधमा १९ वर्ष सजाय भोगेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न पाउने कानुन बनाउने तयारी

काठमाण्डाै ७असाेज०७४/ संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो...

चिकित्सकको दबाबमा पछि हट्यो सरकार

काठमाण्डाै ७असाेज०७४/  चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ । सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका...

नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही

काठमाण्डाै ७असाेज०७४/ नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले...

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित

काठमाण्डाै ७ असाेज०७४/ पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम...

नयाँ दर्ता र रिट्रायल बन्द : कहिले खुल्छ अब ?

काठमाण्डाै ७ असाेज०७४/  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा...