भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
चितवन, ८ असोज ०७४/ पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब १०...

