विनाशकारी भूकम्पसँगै फरार १२ कैदी नियन्त्रणमा लिन कठिन
चौतारा, १० असोज ०७४/ विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन । विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका...

