नेपाल जनता पार्टीले हिन्दु दस्ता तयार पार्ने
भरतपुर ६असाेज०७४/नेपाल जनता पार्टीको जिल्ला अध्यक्ष, सचिब र संयोजकहरुको राष्ट्रिय भेला शुक्रबार गैडाकोटमा सम्पन्न भएको छ । नेपालको बर्तमान संविधान नमान्ने र नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागी जस्ताे सुकै कुर्बानी दिनपरे पनि...

