संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
तेह्रथुम, ११ असोज०७४/ दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी...

