काठमाडौँकाे बल्खुमा भीषण आगलागी ४० घर नष्ट
काठमाडौँ, १५ असोज०७४ /बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो...
Nepali online news portal site
Nepali online news portal site