वर्तमान समस्याको समाधान ०४७ को संविधान-विष्णुकुमार प्रसाई
[caption id="attachment_18908" align="alignleft" width="337"] विष्णुकुमार प्रसाई[/caption] देश संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा विखण्डनतिर अघि बढ्दैछ । यी तीन कालमसानले नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्ने काम भइरहेको छ । जातीय, क्षेत्रीय...