संविधान संशोधन गर्छौं, भोट दिनुस्-प्रधानमन्त्री शेरबहादुर देउवा
लुम्बिनी १६ असाेज०७४/ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान संशोधन गरिने बताएका छन् । आज रुपन्देहीको मर्चवारमा आमसभा तथा पार्टी प्रवेश समारोहलाई सम्बोद्धन गर्दै देउवाले अपुरो...