१३४ तहको मतपरिणाम सार्वजनिक हुदा काँग्रेसले ४० सिट पुर्यायो
काठमाडौं११, असोज ०७४/बाराको कलैया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेश राय यादव विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा...