मानसिक सन्तुलन ठिक नभएकी महिलालाई सामूहिक बलात्कार गरेकाे आरोपमा ५ युवा पक्राउ
गुल्मी २०असाेज०७४/ मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट...

