बाम गठबन्धनसँग तालमेल नमिल्दा बाबुराम अलग्गिदै गोरखा २ बाट लड्ने घोषणा (को कहाँबाट नामावलीसहित)
काठमाडौं २७असाेज०७४/ एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने जनाएको नयाँ शक्ति पार्टी भागबण्डा नमिल्दा अलग्गिएको छ । गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव...

