सरकारमा बस्ने वा राजीनामा दिने बारे माओवादीले आजै निर्णय लिने
काठमाडौं, २८ असोज०७४ /सरकारमा बस्ने वा राजीनामा दिने विषयमा निर्णय गर्न आज(शनिबार) माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।...

