मेलम्ची आयोजनाबाट काठमाडौंमा तीन सय ‘फायर हाइड्रेन्ट’ जाडीदै
काठमाण्डाै२५असाेज०७४/ आगलागीको जोखिम बढ्दै गएको राजधानीमा निर्माणाधीन मेलम्ची आयोजनाबाट थोरै भए पनि राहत हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी पानी वितरण सञ्जालको...

