एनआरएनए अध्यक्षमा भट्ट गुरूङकाे भन्दा डबल मतकाे अन्तरले विजयी
काठमाडौँ, ३१ असोज०७४/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौँमा जारी आठाैँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको...

