सर्वोच्च द्वारा आइजिपी अर्यालविरुद्धको अवहेलना मुद्दा स्थगित

काठमाडौं ८कार्तिक०७४/ ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि लामो समयदेखि फरार माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न माग गर्दै दर्ता भएको अवहेलना मुद्दा सर्वोच्च अदालतलेनै स्थगित गराएको छ। प्रहरी महानिरीक्षक...

काठमाण्डौमा सवारि भाडा पत्ता लगाउने नयाँ एन्ड्रोइड एप सार्वजनिक

काठमाण्डौ ८कार्तिक०७४/  काठमाण्डौ र आसपासका जुनसुकै स्थानबीचको गाडीभाडा एपमार्फत पत्ता लगाउन सकिने भएको छ । 'फेयर फाइन्डर नेपाल' नामक एन्ड्रोइड एप मार्फत जुनसुकै स्थानबीच सरकारले निर्धारण गरेबमोजिमको भाडादर पत्ता लगाउन...

मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

पथरी, मोरङ, ८ कात्तिक ०७४/ मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा...

प्रचारप्रसार संयोजकको जिम्मेवारी नेता खाँणलाई

काठमाडौँ,८ कातिक ०७४/ नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल...

सालकको खपटासहित तीनजना पक्राउ

मलेखु, धादिङ, ८ कात्तिक०७४/ धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै...

आज छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम ८कार्तिक०७४/  आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले...

देउसीभैलोबाट संकलित एक लाख २५ हजार रकम विद्यालयलाई

अछाम ८ कार्तिक०७४/ तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५...

सुरक्षाकर्मी र कर्मचारीले भोट हाल्न नपाउने

काठमाण्डाै८कार्तिक०७४/प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी...

म्यादी बन्न गएका युवाको दाैडिने क्रममा मृत्यु

हेटौंडा ८कार्तिक०७४/ म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको सोमबार दाैडिने क्रममा मृत्यु भएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।हुप्रचौरमा म्यादी प्रहरीको भर्ना छनोट...

गठबन्धनले घट्यो ‘सुरक्षा थ्रेट’, विप्लव र सिके राउतको अस्तित्व छैन…

काठमाडौं ८कार्तिक०७४/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने उद्घोष गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउतका गतिविधि निष्प्रभावी बन्दै गएको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । यी...