वाम गठबन्धनका शीर्ष नेताको बैठक भैँसेपाटीमा जारी
काठमाडौँ, ११ कात्तिक ०७४/ आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ...