राजेन्द्र महतोले नोकर बाहेक सबै सन्तानलाई सांसदको टिकट
काठमाडौं, ७ कात्तिक०७४/ मधेशी जनताको मुक्तिका लागि लडेको दाबी गर्दैआएका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले घरका नोकर बाहेक नागरिकता लिएका सबै सदस्यलाई पार्टीमा ब्यवस्थापन गरेका छन् ।...