बालिका बलात्कारको आरोपमा चितवनमा २ जना पक्राउ
चितवन १० कात्तिक ०७४/चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउगरेकाे छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र...

