ह्याक गरी स्थानान्तरण गर्न लागिएको एनआइसी एशियाकाे अधिकांश रकम फिर्ता
काठमाडौँ, १३ कात्तिक ०७४/ एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक...

