राणा दसौंपटक चुनावी मैदानमा
काठमाडौँ११कार्तिक०७४/ २०४७ को राजनीतिक परिवर्तनपछि लगातार छैटौंपटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन्। राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका तर्फबाट...

