म्यादी प्रहरीकाे नाममा ठग्ने तीन पक्राउ
पर्सा, १५ कात्तिक ०७४/ म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ...

