काठमाडौँमा फेरि गोली चल्यो, ५१ राउण्ड गोलीसहित तीन भारतीय ‘सुटर’ पक्राउ
काठमाडौँ १५ कार्तिक०७४/ काठमाडौँको कमलादीमा गोली चलेको छ ।प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले गोली चलेको कुरा...

