काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियोःअर्थमन्त्री कार्की
इनरुवा, १६ कात्तिक ०७४/ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो...

