गोपाल खड्का आपुर्ति मा, निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई
काठमाडौं १४ कात्तिक०७४/ आपुर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको र नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगम कै अर्का निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ ।...

